नेपाली गजल लेखनको इतिहासमा मोतिराम भट्टबाट प्रारम्भ भएर धेरै पछिमात्र वयस्क हुने अवसर प्राप्त गरेको गजलले अहिले साहित्य विद्यामा धेरै नै मौलाएको छ ।
आयातित गजललाई रैथाने बनाउन स्थापित सर्जकदेखि नयाँ सर्जकहरु लागिपरेको देखिन्छ जस्तो नयाँ नाम श्रीजनश्रीलाई लिन सकिन्छ यो अर्थमा कि उहाको गजल सग्रह ुमाटो हाँस्छु साक्षी राखेर ।
साठी गजलहरुको निर्माण भएको माटो हाँस्छ गजल संग्रहभित्र प्रवेश गर्दा फजलको थुप्राहरुले बनेको सग्रह नभई खाटी र सही संरचनाद्वारा बनेको छ मतलब गजल नै गजलमात्र पढन पाइन्छ माटो हास्छ गजल संग्रह भित्र ।
प्रेमिकासँगको वार्तालापको बीचमा रहेर लेखिने गजल मान्यता भएपनि हाल आएर समाजको विसंगति विद्रोहको हुनुपर्छ भन्ने मान्यता श्रीजना श्री पनि देखिन्छन् ।
जस्तै
दिन उस्तै रात उस्तै साल उस्तै
हेर्दा फरक तर भित्रि चाल उस्तै उस्तै
कतै विद्रोहको गजल कतै प्रेमिका सँगको वार्तालाप धारमा कतै देशको विग्रदो परिस्थिती आधार बनाएर एकमुष्ठ समेटेर तयार भएको संग्रहमा गेयात्मकमा पनि निक्कै जोड दिनु पर्ने देखिन्छ ।
अन्त्यमा गजलहरु उत्कृष्ट हुदा हुदै विम्ब गजल संग्रह भित्रका गजलहरु पुनः माटो हाँस्छ गजल संग्रह भित्र दोहारिनुले केही निराश पारे पनि मलेसियाको पाठकहरु लागि भने यो गजल संग्रह मेरुदण्डको रुपमा उभिएको महसूस गर्न सकिन्छ ।

No comments:
Post a Comment